काठमाडौं । सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटरप्युुरिफायर हस्तान्तरण गरेको छ । जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहजहोस भनेर एक थान वाटर प्युुरिफायर बंैकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटा र क्याम्पस प्रमुख