बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा आइतबार, के के छन् एजेण्डा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा आइतबार (चैत २६ गते) बस्दैंछ । सभा होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८