काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधि भन्दा ३९.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि