काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै खाता खोल्दा उपलब्ध गराएको मोबाइल नम्बर र मोबाइल बैंकिङ एपमा प्रयोग गरेको नम्बर फरक देखिएको भन्दैं अद्यावधिक गर्न भनेको हो । बैंकको शाखा कार्यालय वा इमेल मार्फत निवेदन दिई सूचना प्रकाशित