२७ भदौ २०८३, शनिबार

बैंक

कृषि विकास बैंकको व्यवसाय विस्तारमा थप रणनीति: जोखिमको प्रभावकारी व्यवस्थापन, कर्जा गुणस्तर कायम गर्ने

काठमाडौं । कृषि विकास बैंकले १ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तर, बैंकको नाफा गत आवको