५ आश्विन २०८३, सोमबार

बैंक

झन् झन् चुलिँदै वित्तीय केन्द्रिकरण, फैलिन सकेन कर्जा

काठमाडौँ । उद्यमशिलता र कर्जामा पहूँच बढाउने भनेर सरकार एवम् केन्द्रिय बैंकले अघि सारेका तमाम प्रयासका बाबजुद उल्टै वित्तीय स्रोतको केन्द्रिकरण बढेको देखिएको छ । पछिल्ला ९ आर्थिक वर्षको विवरण हेर्दा यस्तो देखिएको हो । २०७३ साउनमा सबै बैंक तथा वित्तीय संस्थामा गरेर कुल १ करोड ६८ लाख निक्षेप खाताहरु