बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा २०८२ पुस २९ गते, मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१ /८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२ /८३ को लागि लेखापरीक्षक नियुक्ति लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको