२७ भदौ २०८३, शनिबार

बैंक

पोखरा फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले केन्द्रिय कार्यालय पोखरका लागि क्रेडिट एण्ड मार्केटिङ अन्तर्गत एसिस्टेन्ट म्यानेजर पदमा १ जना र विभिन्न शाखा कार्यालयमा क्रेटिट एण्ड मार्केटिङ अन्तर्गत असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि