काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो । कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेमा ७ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ६१२