काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आज (फागुन १९ गते) बस्दैंछ। कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस