बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

आशा लघुवित्तको लाभांश संसोधन, घट्यो बोनस र नगद

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीको माघ २३ गते बसेको संचालक समितिले २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) का प्रस्ताव गरेको थियो । स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाएकोमा राष्ट्र बैंकले १४.२८५७ प्रतिशत बोनस र ०.७१४३ नगद लाभांश स्वीकृत