२७ भदौ २०८३, शनिबार

बैंक

तपाईको खातामा ग्लोबल आइएमई लघुवित्तको लाभांश आयो ? छैन भने के गर्ने !

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको नगद लाभांश सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीको फागुन २४ गते वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतितशत (कर सहित) नगद लाभांश फागुन २८ गतेदेखि