बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

बैंक तथा बीमा क्षेत्रको प्रगति उत्साहजनक, २२ प्रतिशत बढ्यो जीडीपी

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा बैंक तथा बीमा क्षेत्रको प्रगित उत्साहजनक देखिएको छ । चालु आवको पहिलो त्रैमासमा बैंक तथा बीमा क्षेत्रको आर्थिक वृद्धिदर २२ प्रतिशत पुगेको छ । त्यसको आधारमा चालु आवमा यस क्षेत्रको प्रगति पनि उत्साहजनक देखिएको हो । गत आवको पहिलो त्रैमासमा बैंक तथा बीमा