काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा विष्णु कान्त चौधरी नियुक्ति भएका छन् । कम्पनीको संचालक समितिको बैठकले फागुन ११ गतेदेखि नै लागू हुने गरि चौधारीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।