२७ भदौ २०८३, शनिबार

बैंक

एनआइसी एशिया लघवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता ¥याली कार्यक्रम संचालन गरेको छ । विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरता सम्बन्धी ¥याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मंचले अगुवाई गरेको थियो जसमा त्यस