काठमाडाैं । बिहिबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ भने अष्ट्रेलियन डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ बढेकाे छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेकाे विददेशी मुद्राकाे विनिमयदर दर अनुसार गत मंगलबारदेखि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसामा