काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले बैंकको मोबाइल एप आरबीबी डिजिटल संसारबाट उपभोग गर्न सकिने गरी विकास गरिएको डिजिटल ल्याण्डिङ प्रोडक्ट कार्यान्वयन गर्न राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । उक्त आरबीबी फोनलोन सेवा मार्फत् ग्राहकले बिना धितो, बिना कागजी प्रकृया, बैंकमा भौतिक उपस्थिति नजनाई