२६ भदौ २०८३, शुक्रबार

बैंक

गरिमा विकास बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा, क कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख ४९ हजार १९६.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने