२६ भदौ २०८३, शुक्रबार

बैंक

प्रभु बैंकको एटीएम द क्लिफमा

काठमाडौं । पर्यटनको लागि द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक समारोहका बीच एटीएमको उद्घाटन गरेका हुन् । एटीएम उद्घाटनमा क्लिफका प्रतिनिधिहरूका साथमा प्रभु बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उक्त, एटीएम उद्घाटन गर्दै निर्देशक जोशीले पर्यटकहरूको