२६ भदौ २०८३, शुक्रबार

बैंक

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत १६ गते, के कस्ता छन् एजेन्डा ?

काठमाडौं । मनकामना स्र्माट लघुवित लिमिटेडले ५औं साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल पौवा सिद्धार्थनगर ६, रुपन्देहीमा बस्ने गरी आव्हान गरेको छ । सभाले लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९