काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाललाई नियुक्त गरेको छ । कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले दाहाललाई ४ वर्षका लागि संस्थाको स्वतन्त्र संचालकमा नियुक्त गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त