२६ भदौ २०८३, शुक्रबार

बैंक

छुट्ला है गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको लाभांश, सुरक्षित गर्ने दिन नजिकियो

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (माघ १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २० गते एकदिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ १९ गते अर्थात भोलिसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्