२६ भदौ २०८३, शुक्रबार

बैंक

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडकोऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पुष २५ गतेदेखि माघ १७ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र माघ १७ गते ऋणपत्र बाँडफाँट गरेको हो । कम्पनीले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र बाँडफाँड गरेको हो ।