काठमाडौं । एनआईसी एशिया लघुवित्त लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले नायब कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक (ब्यवस्थापकी श्रेणी मानव संसाधन विभाग), सहायक प्रबन्धक (ब्यवस्थापकीय श्रेणी सूचना तथा प्रविधि विभाग), सहायक प्रबन्धक