काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्ने बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, दरबारमार्ग