काठमाडौं । लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिबीच लघुवित्त विरुद्धका सबै आन्दोलन स्थगित गर्ने समझदारी भएको छ । १२ बुँदे सहमति अनुसार लघुवित्तको प्रत्येक शाखाले ५ जना विपन्न ग्राहक सदस्यहरुको छोराछोरीहरुलाई माध्यमिक विद्यालयसम्म अध्ययन गर्न छात्रवृत्ति व्यवस्था गर्नुपर्ने भएको छ । साथै कर्मचारी पदपूर्ति गर्दा ग्राहक सदस्यहरुका छोरारछोरीहरुलाई