काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज (पुष ३ गते) अन्तिम दिन रहेको छ । बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले पुस १४ गते साधारण सभा