काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको सभा कक्ष तेस्रो तल्ला सेन्ट्रल प्लाजा नारायणचौर नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको कर सहित ५ करोड ४० लाख बराबरको नगद लाभांश