काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गर्र्नेे कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत २० जना बृद्धबृद्धालाइ यस संस्थाका जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी बृद्धा आश्रमका