काठमाडौं । जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने नाराका साथ मिति २०६३ पुष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पुष १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन