२५ भदौ २०८३, बिहिबार

बैंक

व्यापारी रिझाउन संशोधन भयो चालु पुँजी सम्बन्धी व्यवस्था, अर्थतन्त्र सुधारको बाटोमा: राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नयाँ सरकार आएसँगै चालु पुँजी कर्जा सम्बन्धी व्यवस्था संशोधन गरेको छ । यसअघि उद्योगी व्यापारीले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधनको माग राखी देशभर आन्दोलन गरिरहेका थिए ।  नयाँ सरकार बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँगको