काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट लाभांश घोषणा गरी रहेका छन् । अधिकांश बैंकहरुले सार्वजनिक गरी रहदाँ लघुवित्त र हाइड्रोपावरहरुले पनि आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइरहेका छन् । शुक्रबार मात्र २ कम्पनीले लाभांश घोषण गरेका छन् । फर्स्ट माइक्रोफाइनान्सफर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश