२५ भदौ २०८३, बिहिबार

बैंक

सेन्ट्रल फाइनान्सद्धारा लाभांश घोषणा, शेयरधनीहरुलाई नगद मात्र

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले कारोबार समय मै नेप्सेमा सूचना प्रकाशित गरेको