काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले विगतका सफलताहरुलाई आर्थिक वर्ष २०७८।०७९ मा पनि बैंकले निरन्तरता दिई ब्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई कायम राख्ने बताएका छन । बैंकको ३६औं वार्षिक साधारणसभामा बौल्दै ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै सेवा सुविधा अझ उत्कृष्ट बनाउदैं लैजाने बताएका हुन । ठुला र बलिया