बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

सानिमा ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सानिमा ग्रोथ फण्डमा आवेदन दिने आज (कात्तिक ३० गते) अन्तिम दिन रहेको छ।सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित