बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

ग्लोबल आइएमई र बिओके बीच गाभिनको लागि अन्तिम सहमति सम्पन्न , ५७ अर्ब पुँजीसहित देशकै ठूलो बैंक बन्दै

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बीच आपसमा गाभ्न गाभिनको लागि गत सोमबार अन्तिम सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए । यस अघि ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू बीच मर्जर