काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी