काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्ू कार्यक्रममा तेस्रो उत्कृष्ट प्रबन्धित वाणिज्य बैंक २०२२ अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका हुन । अर्थमन्त्री माननीय जनार्दन शर्माले उद्घान गर्नुभएको कार्यक्रममा