२५ भदौ २०८३, बिहिबार

बैंक

माछापुच्छ्रे बैंकले लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७८।०७९ को सम्पूर्ण वितरणयोग्य नाफा सञ्चितिमा राख्ने बैंकले निर्णय गरेको छ । संचालक समितिको