काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ८।९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । प्रस्तावित सो लाभांश नेपाल