काठमाडौं । सनराइज बैक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकले यस आर्थिक वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगर्ने भएको हो । कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश तथा बोनस लाभांश नदिने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७७।०७८