काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात मंसिर २० गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७८÷७९