२५ भदौ २०८३, बिहिबार

बैंक

हालसम्म पाँच लघुवित्तले बनाए शेयरधनी मख्ख, कुनले कति दिए लाभांश ?

काठमाडौं । अहिले बजारमा लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । अहिलेसम्म ५ लघुवित्तले मा लाभांश घोषणा गरेका छन् । साधारणतया पुस मसान्तसम्म सबै कम्पनीहरुले साधारण सभा सक्नु पर्ने प्रावधान रहे पनि यस