काठमाडौं । करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको छ । हाल आधा दर्जन वाणिज्य बैंकहरुको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । मर्जर तथा एक्विजिसनका कारण हाल ८ वटा वाणिज्य बैंकहरुको सेयर कारोबार रोक्का रहेको हो । मर्जर प्रक्रियाका कारण हाल नेपाल स्टक एक्सचेञ्ज