काठमाडौं । कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । एनसीसी बैंकसँग मर्ज प्रक्रियाका रहेको कारण असोज ११ गतेदेखि कुमारीको सेयर कारोबार रोक्का रहेको थियो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा