बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

जनउत्थान सामुदायिक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्री खुला, प्रतिकित्ता कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सर्वसाधारणका लागि २५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । लघुवित्तका