बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

अर्थमन्त्री शर्मा र व्यवसायीको घेराबन्दीमा परेका बैंकहरुले कात्तिकमा के गर्लान् ब्याजदर ?

काठमाडौं । आगामी कात्तिक महिनामा वाणिज्य बैंकहरुले असोजकै ब्याजदरलाई कायम राख्ने भएका छन् । नेपाल बैंकर्स संघले अनौचारिक छलफलमा कात्तिकमा ब्याजदर नबढाउने लगभग पक्का पक्की भएको जनाएको छ । असोज महिनामा ब्याजदर बढाउँदा पनि निक्षेपमा वृद्धि नदेखिएपछि कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तता दिने भएका हुन् । यद्यपि, कात्तिकमा बैंकहरुको