बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

प्रभु बैंकका ग्राहकलाई अत्तरीया हस्पिटलमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र कैंलाली स्थितअत्तरीया हस्पिटल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र अत्तरीया हस्पिटल प्रालिका तर्फबाटप्रबन्ध निर्देशक आनन्द पाठकद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेको हुन । प्रभु बैंक र उक्त हस्पिटलबिच सम्पन्न