२४ भदौ २०८३, बुधबार

बैंक

बैंकिङ्ग प्रणालीमा १७ अर्बले घट्यो निक्षेपः कर्जा प्रवाह भने वृद्धि, सीडी रेसियो कति ?

काठमाडौं । बैंकहरुको निक्षेपमा गिरावट आएको छ । चाडपर्वका कारण बैंकिङ्ग प्राणाली निक्षेप घटेको हो । एक साताको अवधिमा बैंकहरुको निक्षेप १७ अर्ब १३ करोड रुपैयाँले घटेको हो । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ४ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । तर, कात्तिक ११ गतेसम्म