२४ भदौ २०८३, बुधबार

बैंक

वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घट्यो: कर्जा प्रवाहमा पनि कमी, सीडी रेसियो कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको छ । एक हप्तामा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ६ अर्ब रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार एक हप्तामा निक्षेप घटेर ५१ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ । यो अक्टोबर २२ अर्थात कात्तिक ५ गतेदेखि कात्तिक